योजना सम्झौता, जेष्ठ नागरिक तथा अपाङ्ग परिचय पत्र सम्वन्धी कार्य, कृषक समूह, कृषी तथा पशुपन्छि फर्म दर्ता तथा नवीकरण, सहकारी संस्था दर्ता तथा नवीकरण आदी कार्यहरु सम्वन्धीत वडामा देहायको मितीमा हुने भएकाले सम्पूर्णमा जानकारी गराइन्छ ।

आर्थिक वर्ष: